शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दृष्टि न्युजका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक लिम्बुसँग जनही २५ हजार धरौटी माग

दृष्टि न्युजका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक लिम्बुसँग जनही २५ हजार धरौटी माग

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • दृष्टि न्युजका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक लिम्बुसँग जनही २५ हजार धरौटी माग

    अदालतको अवहेलनासम्बन्धी मुद्दामा ‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग विशेष अदालतले २५-२५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

    विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले बिहीबार उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

    दृष्टि न्युजमा गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

     समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित पाँच जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार