Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

मुग्लिन नारायणगढ सडक खण्ड सुचारु

डुंगा हटाउन बन्द गरिएको मुग्लिन नारायणगढ सडक खण्ड सुचारु भएको छ ।

सडक डिभिजन कार्यालय, भरतपुरले  मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलाको पुल नजिकै कुनैपनि समयमा माथिबाट ढुंगाहरू झर्ने र संभावित दुर्घटना हुन सक्ने भएकोले उक्त संभावित दुर्घटनालाई न्युनिकरण गर्नका लागि आज करिब चार घण्टा सवारी आवागमन बन्द गरेर ढुंगा हटाएको हो ।