शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन

खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध काठमाडौंमा प्रदर्शन

    खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ ।

    आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् । मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् । प्रभावितहरुले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा ‘गैर न्यायिक, गैर संवैधानिक खोला मापदण्ड खारेज गर’ भन्दै खबरदारी गरेका हुन् ।

    २०६५ मंसिर १ मा खोला किनारमा २० मिटर खुला छाड्नुपने आदेश गरेको सर्वोच्चले २०८० पुस ३ मा थप २० मिटर छाड्नुपर्ने परमादेश जारी गरेको थियो ।

    खेला किनारमा ४० मिटर छोड्नुपर्ने सर्वोच्चको परमादेशलाई कार्यान्वयन गर्न काठमाडौँ महानगरले सूचना जारी गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट