शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेको केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • एमालेको केन्द्रीय कमिटी बैठक साउन ५ गते बस्ने

    नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । 

    केन्द्रीय कमिटीको बैठक अघि साउन २ गते पोलिटव्युरो बैठक बस्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठक अघि जानकारी दिए । उनले दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको जानकारी दिदै विधान महाधिवेशनमा तीन वटा दस्ताबेज प्रस्तुत हुने जानकारी दिए ।

    उनले भने - 'विधान महाधिवेशनमा तीन वटा दस्ताबेज प्रस्तुत हुनेछ । राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष, विधान प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नुहुनेछ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार