शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

आषाढ ११, २०८२ बुधवार
आषाढ ११, २०८२ बुधवार
  • नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ९४ करोडको कारोवार

    नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.३३ अंकले घटेर २६००. २० विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३११ कम्पनीका एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ५ अर्ब ९४ करोड २८ लाख ५२ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज मोदी इनर्जीको सेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने तेर्हथुम पावरको शेयर ९.७७ प्रतिशतले बढेको छ । त्यस्तै आज जोशी हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.५१ प्रतिशतले घटेको छ हिमालयन पावरको शेयर मुल्य ९.०२ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ५३ करोड ९४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट