शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

आषाढ १०, २०८२ मंगलवार
आषाढ १०, २०८२ मंगलवार
  • नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

    नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३८  लाख १८ हजार ५५९ कित्ता शेयर ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज ओम मेघश्री फर्माको सेयर मुल्य सबैभन्दा बढी ८.०१ प्रतिशतले बढेको छ भने हिमालयन पावरको ७.८७ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज एनआइएसी एशिया डिभेन्चरको सबैभन्दा बढी ५.१७ प्रतिशतले घटेको छ दोर्दी खोला जल विद्युतको ४.३२ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर २७ करोड ६५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार