शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बजेटको न्यायपूर्ण वितरण हुनुपर्छ : पूर्ण बस्नेत

बजेटको न्यायपूर्ण वितरण हुनुपर्छ : पूर्ण बस्नेत

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • बजेटको न्यायपूर्ण वितरण हुनुपर्छ : पूर्ण बस्नेत

    जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारले ल्याएको बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने बताएका छन् । 

    बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् । बस्नेतले भने, ‘बजेटको न्यायपूर्ण वितरणले मात्र न्यायपूर्ण समाजको निर्माण गर्न मद्दत गर्छ ।  देशभरीका जनताको करबाट बनेको बजेट केही मन्त्रीको निर्वाचन क्षेत्रमा खन्याइनु दुखद् छ । बजेटको असन्तुलित वितरणलाई सच्याइनुपर्छ ।’ 
     
    सत्तापक्षका सांसदहरुले समेत बजेटको वितरणप्रति आपत्ति जनाइरहेको भन्दै बजेटलाई नेतामुखी हैन जनमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट