शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ: आरजु राणा

विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ: आरजु राणा

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ: आरजु राणा

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्था अहिलेसम्म स्पष्ट नभएको जानकारी दिएकी छन ।

    प्रतिनिधि सभाको बैक बोल्दै मन्त्री राणाले सरकारले अहिलेसम्म धेरै प्रयास गरेको बताउदै अहिलेसम्म विपिनको अवस्था के छ भन्ने बारे जानकारी प्राप्त हुन नसकेको बताएकी हुन् ।

    उनले भनिन्- विपिन जोशीको रिहाईको सम्बन्धमा सक्दो प्रयास गरका छौं । अहिलेसम्म विपिनको अवस्था अज्ञात छ । केहि दिन अघि थाइल्याण्डका एक नागरिकको शव हमासले हस्तान्तरण गरेको जानकारी आएको छ । नेपाली नागरिकको बारेमा केहि जानकारी छैन । हामी सबै जनाले भगवानसँग प्राथना गरौं । हाम्रा छोरा विपिन जोशी सकुसल छन् र कुनै दिन नेपाल फर्किन्छन् भन्ने आशामा छौं । हामीले प्रयास गर्न छोड्नु हुदैन, हामीले हरेक अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइरहेका छौं ।'

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार