शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गोकुल बास्कोटा भन्छन्- मैले सामाजिक सञ्जाल कानुन ल्याउन खोज्दा विरोध गर्नेहरु अहिले सुक्सुकाउदै छन्

गोकुल बास्कोटा भन्छन्- मैले सामाजिक सञ्जाल कानुन ल्याउन खोज्दा विरोध गर्नेहरु अहिले सुक्सुकाउदै छन्

आषाढ ५, २०८२ बिहिवार
आषाढ ५, २०८२ बिहिवार
  • गोकुल बास्कोटा भन्छन्- मैले सामाजिक सञ्जाल कानुन ल्याउन खोज्दा विरोध गर्नेहरु अहिले सुक्सुकाउदै छन्

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफुले सामाजिक सञ्जाल सम्बन्धि कानुन ल्याउन खोज्दा रोकिएको र आफ्नो आलोचना गरेकाहरुप्रति कटाक्ष गरेका छन् ।

    बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफुले समाजलाई सामाजिक सञ्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै गरेको टिप्पणी गरेका हुन् । उनले आफु अहिले हेरेको हेर्यै भएको समेत उल्लेख गरेका छन् ।   

    उनले भनेका छन्- मैले सरकारलाई अन्धधुन्ध कानुनको प्रयोग रोक्न, समाजलाई सामाजिक सन्जालबाट अप्रमाणित र तनाबपुर्ण प्रदुषणको कोठे कैदी बन्नबाट रोक्न सुचना प्रबिधि, समाजिक सन्जाल र आमसन्चार कानुन ल्याउन खोज्दा द डेथ अफ फ्रिडम मदर भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउदै रहेछन । म त हेरेको हेर्यै ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार