काठमाडौँ तारकेश्वर नगरपालिका–९ स्थित डाडाँगाउँमा खेतमा रोपाइँका लागि ट्याक्टरले हिलो माटो हिल्याउँदै र रोपाहारले बाउसे गरी रोपाइँका लागि तयारी गर्दै । यस वर्ष समयमै पानी परेपछि किसानलाई रोपाइँ गर्न चटारो छ। तस्बिरः हरिराम भेटुवाल
प्रतिक्रिया दिनुहोस्