शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोधका बीचमा संसदको कारवाही अगाडी बढाएमा बहिष्कार गरेको छ ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभाको बैठकमा बोल्दै भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको उल्लेख गर्दै जबर्जस्ती संसद संचालन गरिएमा बैठक बहिष्कार गरिरहने बताएका हुन् ।

    उनले संसदमा रहेका एक सांसदको पनि उत्तिकै महत्व हुनुपर्ने बताउदै जबर्जस्ति संसद संचालन हुन नहुने बताए । लिङदेनले राप्रपाले बहिष्कार गरेको दिनको संसद भत्ता नलिने समेत जानकारी गराएका थिए ।

    राप्रपाले आइतबारको बैठकपनि बहिष्कार गरेको थियो  । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार