शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो, यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला!

गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो, यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला!

आषाढ २, २०८२ सोमवार
आषाढ २, २०८२ सोमवार
  • गोकुल बास्कोटाको रास्वपामाथि कटाक्ष- सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो, यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला!

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि कटाक्ष गरेका छन् ।

    बजेट अधिवेशनका बेला संसद अवरुद्ध गरेको भन्दै बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला भन्दै कटाक्ष गरेका हुन् ।

    बजेट अधिवेशनका बेला अहिले रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा अवरोध गरिरहेको प्रति बास्कोटाले कटाक्ष गरेका छन् ।   

    उनले भनेका छन्-  वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो । उनीहरुले सरकारलाई आफुले पनि आलोचना नगरिकन  र अरुबाट हुन सक्ने मौका समेत बन्द गरि दिएर हुनसम्म सजिलो बनाई दिए । बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन होला । जे होस देउसी लय मिलेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार