शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • गण्डकीले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

    गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोडको बजेट ल्याएको छ । 

    आइतबार अर्थमन्त्री डा. टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएका हुन् । आगामी आर्थिक वर्ष १२ अर्ब ६३ करोड पुँजीगततर्फ १९ अर्ब ९ करोड वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ । 

    पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड आउने अनुमान गरिएको छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने बजेटमा उल्लेख छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार