मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनीधाम नजिकै रहेको कालीगण्डकी र कागखोलाको दोभान ।
पृष्ठभूमिमा शनिबार देखिएको निलगिरि हिमाल र आसपासको क्षेत्र । तस्बिर: सुशीलबाबू थकाली
प्रतिक्रिया दिनुहोस्