शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज

    युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ ।

    Photo (8) (1).jpg

    युरोपको सबैभन्दा महत्त्वपूर्ण बन्दरगाहहरू मध्ये एक मानिएको यो बन्दरगाहले लाखौं टन कार्गो ह्यान्डल गर्न र प्रत्येक वर्ष लाखौं क्रूज जहाज यात्रुहरूलाई स्वागत गर्नेछ ।  सन् २०२७ सम्ममा सञ्चालनमा आउने तयारीमा रहेको यो बन्दरगाहले बार्सिलोनाको अटोमोटिभ हबको रूपमा थप विकसित गराउने लक्ष्य लिएको छ ।

    Photo (7) (2).jpg

    ७५ मिलियन अमेरिकी डलरको यो योजना सम्पन्न भए समुद्री, रेल र सडक मार्गहरू जोड्दै, चिनियाँ कार निर्माताहरूलाई दक्षिणी र मध्य युरोपमा सीधा सम्पर्क विस्तार गर्नेछ । १० हजार सवारी साधनको क्षमता भएको यो योजना सम्पन्न भए यसले २०२८ सम्ममा प्रति वर्ष लगभग १८० हजार कारहरू आदनप्रदान गर्ने र जसमध्ये धेरैजसो चिनियाँ ईभी कम्पनीहरू यसमा सक्रिय हुनेछन् ।

    Photo (1) (3).jpg

    २०२३ मा, बार्सिलोना बन्दरगाहले लगभग आठलाख कारहरू आयात गरेको थियो । र चाँडै नै नयाँ अत्याधुनिक टर्मिनल निर्माण सम्पन्न भएपछि स्पेन र युरोपको हरित क्रान्तिलाई गति दिन मद्दत गर्ने अनुमान छ ।

    Photo (4) (2).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार