२०८२, श्रावण ३० गते
15th Aug 2025
जुम्लाको सिंजा उपत्यका पर्ने कनकासुन्दरी गाउँपालिका ६ स्थित गौरुचौरबाट देखिएको हिमा नदी र मार्सीधान खेतको फाँट ।
तस्बिर : विजय रावत