शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भयो: मनिष झा

भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भयो: मनिष झा

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भयो: मनिष झा

    भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा मार्फत भइरहेको मानव तस्करी र गृहमन्त्रीको संलग्नताको बिषयमा छानबिन गरेर यसलाई समाधान गर्ने बिषयमा सत्तारुध दल नेकपा एमाले र नेपाली कांग्रेस सैद्धान्तिक रूपमा सहमत भएको दाबी गरेका छन् । 

    झाले अब भोलि यसको प्राविधिक कुरामा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने सहमति भएको जानकारी दिएका छन् । आज विपक्षी दल र सत्तारुढ दलबीच भएको छलफलमा यस्तो सहमति भएको बताइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार