Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कोचलगाँडे लाटोकोसेरोको जोडी

सुनसरीको इनरुवा नगरपालिका-९ मा देखिएको जोडी कोचलगाँडे लाटोकोसेरो । तीनदेखि पाँच वटा फूल पार्ने यसले रूख वा भवनको प्वालमा गुँड बनाउँछ। तस्बिरः नवीन गड्तौला