Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

जुम्लामा के गर्दैछन् हिमानी र हृदयन्द्र (फोटोफिचर)

हिमानी शाह र ह्रदयेन्द्र शाह जुम्ला पुगेका छन् ।

शनिबार बिहान जुम्ला पुगेका हिमानी र हृदयन्द्रलाई स्थानीयले स्वागत गरेका थिए । 

हिमानी र हृदयन्द्रसँग राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही पनि जुम्ला पुगेका छन्  । हिमानी र हृदयन्द्र जुम्लामा हिमानी ट्रष्टले निर्माण गरेको बर्थीङ सेन्टरको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ  । 

हेर्नुहोस् तस्बिरहरु:

undefinedundefinedundefinedundefinedundefined