Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

मुस्ताङको नाग पहाड र गुफा

वारागुङ मुक्तिक्षेत्र-१, लुढाक गाउँ नजिकै अवस्थित नाग पहाड र गुफा । स्थानीय भाषामा लु भनेको नाग र ढाक भनेको पहाड भन्ने बुझिन्छ ।

परापूर्व कालमा यस स्थानमा नाग र भूतप्रेतको बासस्थान रहेको भन्ने भनाई छ । यहाँ  बर्सेनि स्थानीयले नागको पूजा र पूजापाठ गर्ने  छन् । मुस्ताङ घुम्न आएका  विदेशी पर्यटक यस गुफामा ध्यान योग  पनि गर्ने गर्छन् ।

तस्बिरः सुन्दरकुमार थकाली