शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्र्र बैंकको प्रवक्तामा किरण पण्डित

राष्ट्र्र बैंकको प्रवक्तामा किरण पण्डित

जेठ २१, २०८२ बुधवार
जेठ २१, २०८२ बुधवार
  • राष्ट्र्र बैंकको प्रवक्तामा किरण पण्डित

    नेपाल राष्ट्र्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक किरण पण्डित तोकिएका छ ।

    आजदेखि लागु हुने गरि पण्डितलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

    २०६२ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पण्डित बैंकको सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार