शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पाकिस्तानमा भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे

पाकिस्तानमा भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • पाकिस्तानमा भूकम्प आएपछि कराँचीको जेलबाट २१३ कैदी भागे

    पाकिस्तानको कराँचीस्थित मालिर जेलका २१३ कैदी मागेका छन् ।

    जियो न्यूजका अनुसार ८० कैदीलाई पुन पक्राउ गरिएको छ भने बाँकी कैदीको खोजी कार्य भैरहेको छ । घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने तीन सुरक्षाकर्मी घाइते भएका छन् ।

    कराँचीमा गए राति धेरै भूकम्पका झट्का महसुस गरिएको अवस्थामा यो घटना भएको बताइएको छ । भूकम्पको झट्काले कैदीहरूमा त्रास फैलिएपछि उनीहरु जेल तोडेर भागेको  मिडिया रिपोर्टमा उल्लेख छ ।

    जेलको सुरक्षा प्रशासनले एक हजारदेखि १५ सय कैदी ढोकामा आएपछि सम्हाल्न गाह्रो भएको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार