शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भिजिट भिसा प्रकरणबारे छलफल गर्न विपक्षी दलहरुको बैठक

भिजिट भिसा प्रकरणबारे छलफल गर्न विपक्षी दलहरुको बैठक

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • भिजिट भिसा प्रकरणबारे छलफल गर्न विपक्षी दलहरुको बैठक

    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद अवरोध गरिरहेका विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

    आज प्रतिनिधि सभाको बैठकअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक बसिरहेको हो ।

    बैठकमा आज सरकारले संसदको बैठक जबर्जस्ती संचालन गर्नसक्ने भएकाले त्यसको विरुद्ध रणनीति बनाउने बताइएको छ ।

    विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको बैठक सुचारु हुन नदिने अडान लिएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार