Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

रास्वपाले किन गर्‍यो दुई सदस्यको सदस्यता खारेज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दुई सदस्यको सदस्यता खारेज गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको अनुशासन आयोगको प्रतिवेदन सहितको सिफारिसका आधारमा पार्टी सदस्यहरु राजेश तिम्सिना र कमलबाबु मैनालीको पार्टी सदस्यता खारेजी गर्ने र केन्द्रीय समितिमा अनुमोदनका लागि पेश गर्ने निर्णय गरको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्  ।