Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

संसदमा जारी अवरोधसहित जारी राजावादीको आन्दोलनका विषयमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार ४ बजे हुने छलफलमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।