Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ढकमक्क फुलेको ड्रागन फ्रुट

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा किसान  दिलचन बुढाले व्यवसायिक रूपमा सञ्चालन गरेको ड्रागनफ्रुट फार्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल।

New Project (9).png

बुढाले झन्डै दुई बिघा जमिन भाडामा लिएर विगत छ वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन्।  

तस्बिर : कुलदीप न्यौपाने