Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा  बस्नका लागि बनाएको  परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास ।

LB_Dolpa-20250525_173556.jpg

काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी  यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले  घरमा ताला लगाएर एक महिनासम्मका लागि  वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् ।

LekhBudha-Dolpa-20250601-080941.jpg

तस्बिरः लेख बहादुर बुढा