Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले  पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो।

नयाँ सूची अनुसार पेट्रोल प्रतिलिटर १५९ र डिजेल  प्रतिलिटर १४३ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ।

1748701642_11_1_q53J1huAwX.jpg