शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिटिजन्स बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा १५ प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा १५ प्रतिशत छुट

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • सिटिजन्स बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा १५ प्रतिशत छुट

    सिटिजन्स बैंकका ग्राहकले ललितपुरको सारंग हेल्थ केयर प्रालिको सेवा तथा सुविधामा छुट पाउने भएका छन् ।

    बैंक र हेल्थ केयरबीच भएको सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले १५ प्रतिशत छुट पाउने छन्। सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले बताएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका अन्य सुविधाहरू ल्याउने प्रतिबद्धता समेत गरेको छ।

    बैंकले देशै भरी ६१ जिल्लामा २०० शाखा, १६८ एटिएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ सुविधा दिँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट