शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा, राजावादीले के गर्लान्?

नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा, राजावादीले के गर्लान्?

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा, राजावादीले के गर्लान्?

     जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।

    शुक्रबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा शनिबार जेठ १७ देखि आगामी असार २४ गतेसम्मका लागि निषेध क्षेत्र घोषणा गएका हुन् । 

    प्रमुख जिल्ला अधिकारीको आदेशमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।

    साथै नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

    यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्र निषेधाज्ञा तोकिएको थियो । राजसंस्था पक्षधरहरुले शनिबार दरबारमार्ग महेन्द्र शालिक अगाडी गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।   

    ktm1748613220.jpg

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार