Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सामूहिक साइक्लिङ फोटो सेसन

मुस्ताङको ढुम्बातालमा सामूहिक साइक्लिङ फोटो सेसन ।

पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्‍याली निकालिएको छ ।

तस्बिरः सुन्दरकुमार थकाली