Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आहाराको खोजीमा फाप्रे चरा

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित खेतमा आहाराको खोजीमा रहेकाे फाप्रे चरा (हुपु) ।

जङ्गल, खुला गाउँ, घाँसे मैदानमा पाइने यो चराले कीरा, बीउ, जामुन, साना सरीसृप र भ्यागुतालाई आहारा बनाउने गर्दछ ।

तस्बिर: नवीन गड्तौला