Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने

सरकारले वृद्धभत्ता पाउने उमेर बढाएको छ ।

यसअघि ६८ वर्षमा दिइँदै आएको बजेटको उमेर बढाएर ७० वर्ष पुर्‍याइएको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् ।

यो सँगै अब ७० वर्षमा मात्रै वृद्धभत्ता पाइने भएको छ ।