Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

बजेटमा बढेन सरकारी कर्मचारीको तलब

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गरेको छैन ।

यद्यपि महँगी भत्ता भने बढाएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारी तलब बढाउन नसकिएको बताए । 

उनले तलब नबढे पनि महँगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे ।