Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एक महिने मिथिला चित्रकला तालिममा सहभागी किशोरीले कोरेको मिथिला चित्रकला


एक महिने मिथिला चित्रकला तालिम लिएका मटिहानीका किशोरीले कोरेका मिथिला चित्रकला ।

उमेर नपुगी विवाह नगर्ने अभियान अन्तर्गत किशोरीका लागि मटिहानी नगरपालिकाले आयोजना गरेको एक महिने मिथिला चित्रकला तालिम बिहीबार समापन भएको छ ।

तस्बिर: गोपालप्रसाद बराल