शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

जेठ १५, २०८२ बिहिवार
जेठ १५, २०८२ बिहिवार
  • बजेट स्वीकृत गर्न मन्त्रिपरिषद बैठक बस्दै

    मन्त्रिपरिषदको बैठक बस्दै छ ।

    बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ ।

    बैठकले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गर्नेछ ।

    सङ्घीय संसदमा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार