Jul 23 2026
Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३
Shares
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी पत्नी बिमला महतको निधन भएको छ।
उनको गएराति निधन भएको पण्डितले जानकारी दिएका छन् । विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो ।
विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By