डोल्पाको जगदुल्ला गाउँपालिका–२ कागमारा पाटनमा यार्सागुम्बा सङ्कलन गरिँदै ।
नेपालको बहुउपयोगी एवं बहुमूल्य जडीबुटी यार्सागुम्बा यही जेठ ५ बाट सङ्कलन गर्न सबै क्षेत्र खुल्ला गरिएको हो ।
तस्बिरः हेमन्त केसी
प्रतिक्रिया दिनुहोस्