Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मुस्ताङको मार्फास्थित सम्तेन छ्योलिङ गुम्बा

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित मार्फा गाउँमा रहेको सम्तेन छ्योलिङ गुम्बा।

शताब्दीऔं पुरानो धार्मिक हिसाबले महत्त्वपूर्ण मानिएको यस गुम्बा मार्फा गाउँको गहना हो । पछिल्लो समय यस गुम्बामा धार्मिक पर्यटकको वृद्धि हुन थालेको छ ।

SushilbabuThakali_Mustang_RSS_14_1748416004390(1).jpg

तस्बिरः सुशीलबाबू थकाली