Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पाक्दै गरेको उवाखेती र जोमसोम बजार

मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँबाट देखिएको पाक्दै गरेको उवाखेती तथा पृष्ठभूमिमा जोमसोम बजार र विमानस्थल ।

हिउँदे बाली अन्तर्गत पर्ने उवालाई असारसम्म काटेर घर भित्र्याइन्छ । मुस्ताङमा उवालाई घरेलु मदिरा, सातु, लिटोलगायतमा प्रयोग गरिन्छ ।

SBT_JOMSOM_1748401901532.jpg

तस्बिरः सुशीलबाबू थकाली