शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाति हृदयन्द्रलाई लिएर किन नारायणहिटी दरबार गए ज्ञानेन्द्र शाह?

नाति हृदयन्द्रलाई लिएर किन नारायणहिटी दरबार गए ज्ञानेन्द्र शाह?

जेठ ११, २०८२ आइतवार
जेठ ११, २०८२ आइतवार
  • नाति हृदयन्द्रलाई लिएर किन नारायणहिटी दरबार गए ज्ञानेन्द्र शाह?

    पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएका हुन् ।

    पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय फणिराज पाठकका अनुसार हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् ।

    संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

    ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार