Jul 28 2026
Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३
Shares
उदयपुरको कटारी–७ पाट्ने गाउँमा शनिबार साकेला सिली नाच्दै किराँत राई समुदाय ।
वैशाखे पूर्णिमा उभौलीका दिन जिल्लाको साकेला थानहरूमा विधिवत् पूजा गरी सुरू भएको साकेला सिली राई बस्ती रहेको गाउँगाउँमा नाच्ने क्रम जारी छ ।
तस्बिरः ऋषिबहादुर राई
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By