Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

के छ रवि र छविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार आदेशमा? (पूर्णपाठसहित)

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी थुनामै रहने भएका छन् ।

रवि र छविको बन्दीप्रत्यक्षीकरणका मुद्दामा आदेश दिँदै रवि र छविलाई थुनामै राख्न आदेश दिएको हो ।


आज सर्वोच्चका न्यायाधीशद्व नहकुल सुवेदी र भानुभक्त ढकालको इजलासले दुवैलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो ।

यस्तो छ आदेशः

CamScanner-23-05-2025-2032_40295c53-c985-4ea1-8e8_250523_205204.pdf :To download file click here