Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मकै गोड्दै किसान

सर्लाहीको बागमती नगरपालिका–११, चुरेस्थित हिरेडाँडामा पानी परेपछि मकै गोड्दै किसानहरू । यहाँका गाउँघरमा सबै मिलेर सामूहिक खेती गर्ने अर्मपर्मको प्रचलन अझै कायमै छ । तस्बिर: श्रवण थापा