शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

जेठ ९, २०८२ शुक्रवार
जेठ ९, २०८२ शुक्रवार
  • ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

    कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङका मेयर देवकुमार नेपालीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश गरेको हो । तर, मेयर नेपालीले धरौटी बुझाई नसकेकाले हाल बागलुङ कारागारमै छन् ।

    धरौटी बुझाई नसकेकाले उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । इमेज सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा रहेका मेयरलाई आइतबार अदालतमा उपस्थित गराउन पत्र पठाइएको छ । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।

    सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट