Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

पर्यटकलाई लोभ्याउने इलामको अन्तु

इलाम जिल्ला सूर्योदय नगरपालिका -५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु ।

Antu.png

यस ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न आउने गर्दछन्।

इलाम जिल्लाको सूर्योदय नगरपालिका -५ मा अवस्थित श्री अन्तु पोखरी सहितको श्री अन्तु बजार । अन्तुबाट बिहानीको सूर्योदय हेर्न, पोखरी र चियाबारी घुम्न दैनिक आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन्। 

GD_Pathari-Antu-IMG_5898.jpg

तस्बिर: गोपाल काफ्ले