Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दैलेखमा प्रचण्डलाई काँक्रो उपहार (फोटोफिचर)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियानका क्रममा दैलेखमा छन् । 

WhatsApp Image 2025-05-18 at 12.55.53_3394d11a.jpg

आज आइतबार दैलेख सदरमुकाम जाने क्रममा उनलाई चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा एक जना स्थानीय किसान नगेन्द्र खड्काले काँक्रो उपहार दिएका छन् ।

WhatsApp Image 2025-05-18 at 12.58.57_b4fb0f3c.jpg

खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले आफ्नै मिहिनेतले उब्जाएको काँक्रो प्रचण्डलाई उपहार दिएका हुन् । उनले प्रचण्डलाई आफैंले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए ।

WhatsApp Image 2025-05-18 at 12.57.52_14c4eecb.jpg

खड्का माओवादी केन्द्रनिकट किसान संगठनमा आवद्ध रहेको बताइएको छ ।

WhatsApp Image 2025-05-18 at 12.57.55_76023147.jpg