शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग (फोटोफिचर)

चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग (फोटोफिचर)

जेठ २, २०८२ शुक्रवार
जेठ २, २०८२ शुक्रवार
  • चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग (फोटोफिचर)

    चीनमा रोबोटको प्रयोग विस्तार हुँदै गएको छ । वृद्धवृद्धाको हेरचाहदेखि कृषि कर्मका लागि रोबोटहरुको प्रयोग गराउन थालिएको छ ।

    Photo (4).jpg

    पूर्वी चीनको हाङझाउ शहरमा चिया बगानमा रोबोटहरू प्रयोग भइरहेका छन् । जसले चियाको पात टिप्ने काम गरिरहेका छन् ।

    Photo (1).jpg

    त्यस्तै वृद्ध हेरचाह गर्न र मानिसहरुलाई ओछ्यानबाट उठाउन पनि रोबोटको प्रयोग भइरहेका छन् । हेबेई प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको रोबोटले आफ्नो हात फैलाएर कसैलाई ओछ्यानबाट सुरक्षित रूपमा उठाउन सक्छ।

    Photo (3).jpg

    हेबेई युनिभर्सिटी अफ टेक्नोलोजीका सह–प्राध्यापक मेकानिकल इन्जिनियरिङ लिउ जिक्सियाओका अनुसार रोबोटहरु मानिसजस्तै झुक्न र घुम्न सक्ने भएका छन् । ‘दुई पाखुराहरूले कुल ९० किलोग्राम भार बोक्न सक्छन्। रोबोटको प्रत्येक जोर्नीले मानिस जस्तै झुक्न र घुम्न सक्छ ।’

    Photo (2).jpg

    हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो ।

    Photo (15).jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट