Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति?

नेपाली बजारमा आज साताको अन्तिम दिन सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ८१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा किनबेच भइरहेकोछ ।