शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा

सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा

जेठ १, २०८२ बिहिवार
जेठ १, २०८२ बिहिवार
  • सगरमाथा चढ्दै कांग्रेस महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणको अनुमति पाएका छन् । अहिले अभ्यासका लागि आधार शिविरमै रहेका शर्माले आरोहरण अनुमति पाएका हुन्।

    पर्यटन विभागले आज बिहीबार आरोहण अनुमति दिने निर्णय गरेको हो । ‘नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय विश्वप्रकाश शर्माले पर्यटन विभागवाट सगरमाथा आरोहण अनुमतिपत्र प्राप्त गर्नु भएको छ,’ पर्यटन विभागको सूचनामा भनिएको छ ।

    bishwa prakash2025-05-15-17-04-14.jpg

    अबको १० दिनपछि उनको आरोहण यात्रा सुरु हुनेछ । शर्माको सचिवालयका अनुसार उनी अहिले तेङ्बोचे आधार शिविरमा छन् । महामन्त्री शर्माका स्वकीय सचिव दिनेश थापा मगरले पनि महामन्त्री शर्मा सगरमाथा आधार शिविरमै रहेको र सगरमाथा आरोहणका लागि अनुमति लिइएको जानकारी दिए।

    ‘महामन्त्री ज्यू केही दिनदेखि सगरमाथा आधार शिविरमै हुनुहुन्छ, मौसम र स्वास्थ्यले साथ दिएमा उहाँले यसैपालि सगरमाथा आरोहण गर्नु हुन्छ,’ उनले सुनाए । यसअघि महामन्त्री शर्माले गत मंसिरमा लोबुचे हिमाल आरोहण गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार